Government of Nepal
National Farmers' Commission
Kirtipur, Kathmandu

Dr. Prem Prasad Dangal

Chairman

Mrs. Pushpa Bhusal

Member

Mr. Tek Bahadur Bogati

Member

Mrs. Jiwanti Poudel

Member

Mrs. Manju Dhimal

Member

Mr. Surya Prasad Khanal

Member

Mrs. Bidya Pandey

Member Secretary


Background


मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गरी किसानको हकहितको संरक्षण एवं प्रवद्र्धन गर्न तथा कृषि सम्बन्धी ऐन, कानून, नीति तथा योजना तर्जुमाको साथै कृषि अनुसन्धान र प्रसार लाई  किसानमैत्री बनाई किसानहरुको हक हित र अधिकारको रक्षा गर्दै कृषि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउनु वान्छनीय भएको तथा नेपाल सरकारबाट स्वीकृत कृषि विकास रणनीति (सन् २०१५–३५) ले परिलक्षित गरे बमोजिमका उद्येश्य एवं अपेक्षित उपलव्धीहरु हासिल गर्न आवश्यक नीति, ऐन नियम, योजना तर्जुमा तथा नीतिगत पृष्ठपोषण गर्न नेपाल सरकारबाट मिति २०७३।१०।६ को  निर्णय अनुसार जारी राष्ट्रिय किसान आयोग गठन कार्यकारी आदेश, २०७३ अनुसार “राष्ट्रिय किसान आयोग” गठन भएको छ ।

Read More

Photo Gallery View All