नेपाल सरकार
राष्ट्रिय किसान आयोग
कीर्तिपुर, काठमाडौँ

अध्यावधिक मिति : २०१७-०६-२२

नेपाल सरकार र सरकोकारवाला निकायहरुसँगको सहकार्यमा नेपालको संविधान अनुरुप किसानहरुलाई प्रदत्त अधिकारहरुको कार्यान्वयनमा सहयोग गर्दै किसान अधिकारमैत्री वातावरण निर्माण गरी सबै किसानहरुले आफूलाई प्राप्त अधिकारको निर्वाध उपभोग गर्न पाउने स्थिति निर्माण गर्ने र कृषिलाई सम्मानजनक र आकर्षक पेशाको रुपमा विकास गर्ने ।