नेपाल सरकार
राष्ट्रिय किसान आयोग
कीर्तिपुर, काठमाडौँ

  • All
  • आज मिति २०८०/११/११ गते राष्ट्रिय किसान आयोगको सभाहलमा संचालन भएको "सहुलियत कृषि कर्जामा कृषकको पहुँच" सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रमका झलकहरु।
  • आज मिति २०८०/११/०२ गते यस आयोगको आयोजनामा किसान सूचीकरणको कार्यान्वयनका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रमका झलकहरु।
  • कृषि मिटरको बारेमा उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्रालयका माननीय मन्त्री श्री शक्ति बहादुर बस्नेतज्यूसँग महत्त्वपूर्ण छलफल ।
  • मिति २०८०/०९/२३ देखि २०८०/०९/२७ गते सम्म बुटवल र नवलपुर जिल्लामा नेपालको बजारमा किसानको पहुँच वृद्धिमा भएका समस्याहरूको पहिचान र समस्या समाधान सम्वन्धी छलफल कार्यक्रम।
  • मिति २०८०/०९/२६ गते राष्ट्रिय किसान आयोगको आयोजनामा कृषि अनुसन्धान निर्देशनालय NARC को सभाहलमा संचालन भएको किसान हकहित तथा अधिकार संरक्षण एवं प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका झलकहरु।
  • मिति २०७८।०८।२२ गते केरा उत्पादक महासंघ बाट राष्ट्रिय किसान आयोगका अध्यक्षज्यूसँग केरा उत्पादनमा समस्या सम्बन्धी वर्तमान अवस्था बारे छलफल एंव ज्ञापन पत्र बुझाएको कार्यक्रमका केही झलकहरु
  • ४१ औँ विश्व खाद्य दिवसको सन्दर्भमा मुलुकमा भर्खरै आएको अविरल वर्षाका कारण धानवालीमा भएको क्षति र किसानलाई राहत विषयक अन्तरक्रिया कार्यक्रम
  • बिभिन्न जिल्लाहरूमा बेमौसमी बर्षातका कारण किसानहरूले भाेगेकाे क्षति तथा राहत उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय किसान आयोगका पदाधिकारिहरूकाे टाेली र मा. कृषि तथा पशुपन्छी बिकास मन्त्रीज्यू, मन्त्रालयका सचिवज्युहरु छलफल कार्यक्रम ।
  • धानको समर्थन मूल्य बारे छलफल तथा अन्तकृया कार्यक्रम
  • मिति २०७८।०६। १९ गते भएको प्रदेशस्तर किसान संघ संगठन/संस्थाहरु क्षमता अभिबृद्धि कार्यक्रम ।
  • सरोकारवाला निकाय किसान संघ/संगठन/संस्था/संजालहरु सँग कृषि क्षेत्र, किसानका समस्या र राष्ट्रिय किसान आयोगको भूमिका विषयमा छलफल/अन्तरकृया कार्यक्रम
  • नीतिगत विषयमा राय लिनका लागि रोष्टरमा सूचिकृत कृषि तथा पशुसेवाका विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम
  • सरोकारवाला निकायहरु किसान, संघ, संस्था, संजाल तथा पेशागत संघ संगठनसँग बैठक तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत कृषि नीतिमा सहकारी विषयक अन्तरक्रिया कार्यक्रम
  • राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीज्यूहरु
  • International Conference on Food Sovereignty and Peasants'
  • FDI गोष्ठी काठमाण्डौं
  • Gallery 2
  • Gallery 1